मिति २०७६/०८/१९ गते बिहीबारका दिन दुहबी नगरपालिकाको आयोजनामा सम्पन्न भएको "पर्यटन क्षेत्र विकास सन्दर्भमा अन्तरक्रिया कार्यक्रम"का क्रममा प्रदेश नं. १ का माननीय मुख्य मन्त्री श्री शेरधन राईज्यू आफ्नाे भनाई राख्नु हुदै
दुहबी न.पा. , ENSSURE पिरयाेजना र दुहबी न.पा भित्रका ६ वटा सामुदायिक मा.वि.हरु संगकाे "विद्यालय वृती मार्ग निर्देशन" कार्यक्रमको सम्झौताकाे क्रममा लिइएकाे सामुहिक तस्विर
मिति २०७५/१२/०५ मा दुहबी नगरपालिकामा सम्पन्न भएकाे रोजगार मेलाकाे क्रममा
सिप विकास परिक्षण सम्बन्धी छलफल पश्चातको सामुहिक तस्विर