FAQs Complain Problems

सादर निमन्त्रणा

यहि मिति २०७२ साल पौष ३० गते बिहीबार, बिहान ११ बजे दुहवी-भलुवा न.पा.वडा नं.५,दुहवी रंगशालामा दुहवी-भलुवा नगरपालिकाको तेस्रो नगर परिषद्बाट पारित आ.ब.२०७३/०७४ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोह मा सम्पूर्ण नगर्बासिहरुको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ .